समाचार

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

     नेकपा(एमाले)गुल्मी को १२ औं जिल्ला अधिबेशनबाट बालसिंह काउछा निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि हिजो सम्पन्न मतदानको शुक्रबार बिहान सार्वजनिक नतिजामा काउछा निर्वाचित भएका हुन । ५९५ प्रतिनिधिले गरेको मतदानमा काउछाले ३८४ मत ल्याएर विजयी भएका हुन्