काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ । अहिले बानेश्वर क्षेत्रमा तनावको स्थिति छ । झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ ।
अन्तर्राष्ट्रिय बालरोग क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन
अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी
आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् ।
एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको छ।बुधबार बिहान बसेको माओवादी
नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै एमाले नेता सूर्य थापाले कडा काउन्टर गर्नुभएको छ ।