समाचार

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्छ : अध्यक्ष ओली

  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्ने बताउनुभएको छ ।चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज शुक्रवार सम्बोधन गर्दै उहाँले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका