समाचार

को–को पर्दैछन् पदाधिकारीमा, यस्तो छ ओलीको खल्तिमा लिष्ट

    नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची सहमतिका आधारमा घोषणा गर्ने तयारी गरेको छ । ३०१ सदस्यीय केन्द्रीय कमिटी सहमतिका आधारमा नेतृत्व चयन गर्ने गृहकार्यका क्रममा १९ सदस्यीय पदाधिकारीको टिम बनाउन ओलीलाई सकस परिरहेको छ । पार्टीको अध्यक्ष पदका