समाचार

नेपाल स्काउटका संयोजक भण्डारीलाई सर्वोच्चद्वारा पुनर्वहालीका लागि आदेश

    नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय गैरकानूनी ठहर गर्दै सर्वोच्च अदालतले पुनर्वहालीका लागि अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलवार भण्डारीसहितको तत्कालीन कार्य समितिलाई पुनर्वहालीको आदेश दिएको हो। केपी ओली नेतृत्वको सरकारले