पाल्पा रामपुरको मेयरमा अधिवक्ता अर्यालको नाम सर्वसम्मत सिफारिस



हाम्रो इकोनोमि

 

 

अधिवक्ता शिव अर्याल पाल्पाको रामपुर नगरपालिकाको मेयर पदको लागि एमालेको तर्फबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । पाँच दलीय गठबन्धनले मुलुकभरि दब्दबा कायम राखेका बेला एमालेका युवा नेता अर्यालले रामपुरको मेयरमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

रामपुर एमालेको किल्लाका रुपमा परिचित छ । अर्यालले रामपुरको मेयरमा आफूले जित्ने दाबी गरेका छन् । ‘एमालेबाट मलाई रामपुर नगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस गरेर सहयोग गर्नुभएको छ । सबैलाई धन्यावाद’, उनले भने, ‘रामपुर एमालेको राम्रो नगरपालिका हो । एमालेको जित सुनिश्चित छ ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...