समाचार

२६८ स्थानीय तहको परिणाम ( हेर्नुहोस सूचीसहित )

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । मंगलबार मध्यान्ह १२ः३० बजेसम्म २६८ स्थानीय तहको अन्तिम परिणाम आएको छ । जसमध्ये १२० स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको