समाचार

रेणुले कटाइन् १० हजार मत, विजय सुवेदीको २ हजार कम

    भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको वडामा मतगणना सुरू भएको छ । अहिलेसम्म २८६४३ मत गनिसकिएको छ । १ देखि ६ सम्म सकेर अहिले पौडेलको वडामा गन्न सुरू गरिएको छ । जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेणु दाहालले