समाचार

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे मृत्यु

    रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । रामेछापको सुनापति गाउँपालिका- २ हिलेदेविबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरकाे यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको हो