समाचार

सत्ता लम्ब्याउन सरकारले निर्वाचन टार्दैछ : सूर्य थापा

    नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले साइनबोर्ड कम्युनिष्ट पार्टीको झुण्ड्याएर केही राजनीतिक दल नेपाली कांग्रेसको पछिपछि हिँडेको टिप्पणी गरेका छन् । साइनबोर्ड कम्युनिष्टको छ, गठबन्धन कांग्रेससँग छ, अनि एमालेलाई जसरी पनि हराउन गठबन्धन भनेका छन्, एमालेको सरकार ढाल्न