नारायणी नदीले सतर्कताको तह नाघ्यो



हाम्रो इकोनोमि

 

 

चिथतवनस्थित नारायणी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन भनिएको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा पानीको सतह सतर्कता तह नजिकै पुगेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । निरन्तर वर्षासँगै पानीको सतह क्रमशः माथि आइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार बिहान पानीको सतह ७.१८ मिटर मापन गरिएको छ । नारायणीमा जलसतह सात ७.३ नाघेपछि सतर्कता तह र ९ मिटर पुगेपछि खतराको तह मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...