समाचार

गगनविरुद्ध उषाकिरणलाई भिडाउने एमालेको तयारी

    आगामी संसदीय निर्वाचनपश्चात आफू प्रधानमन्त्री बन्ने घोषणा गरेका काङ्ग्रेस महामन्त्री गगन थापाको चुनावी मैदानमै चुनौती थपिने सम्भावना बढेको छ । काङ्ग्रेसभित्र अत्यन्त महत्वकाङ्क्षी व्यक्तिका रूपमा चिनिएका थापाले चुनावको मिति घोषणा हुनुअगावै चुनावपछि प्रधानमन्त्री बन्ने महत्वकाङ्क्षा सार्वजनिक गरेका थिए