आशा पाण्डेको संयोजनमा पशुपति क्षेत्र सफा र चट्ट बन्यो



हाम्रो इकोनोमि

 

 

महाशिवरात्रीकाे अवसर बाताबरण सरसफाई तथा जुत्ता चप्पल ब्यबस्था उप समिति की संयोजक आशा पाण्डे को अगुवाइमा बृहत पशुपति क्षेत्र सफाई कार्यक्रम सम्पन्न भएको छ । तिलगंगा महिला समूह र गुह्येश्वरी पञ्चकन्या टोल सुधार समाजको उल्लेखीय सख्यामा सहभागीले बनकाली ओरालो र हम्समण्डप क्षेत्र सफा र चट्ट बनायो । त्यसाे त बागमती सफाई अभियानमा समेत सकृय रहनु भएकी पाण्डेले पशुपति क्षेत्रलाई आफ्नै घर आगन सम्झेर काम गरिरहेकाे स्थानीय बासिन्दाहरुले सम्झने गर्ने गरेका छन् । सायद त्यही भएर पशुपति क्षेत्र विकास काेषले उहाँलाई उक्त जिम्मेवारी दिएकाे र पाण्डेले प्राप्त गरेकाे जिम्मेवारीलाई कुसलतापूर्व सम्पन्न गर्नेकुरामा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...