समाचार

हमासद्धारा बिपिन जोशीको तस्बिर सार्वजनिक

    हमासको सशस्त्र टोलीले गाजामा रहेका ४८ इजरेली बन्धकहरूको ‘बिदाइ तस्बिर’भन्दै एक तस्बिर सार्वजनिक गरेको छ । ४८ जनाको उक्त तस्बिरमा नेपालका विपिन जोशी समेत छन् ।  तस्बिरमा मैन बत्ती बालिएको छ । इजरायलले उक्त क्षेत्रलाई कब्जा गर्ने र