नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको आउँदो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्ने गरी कुनै गतिविधि नहुने प्रष्ट्याएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विधानले पनि नमिल्ने भन्दै आफू तेस्रोपटक महासचिवको उम्मेदवार नबन्ने बताए । अहिले
नेकपा एमालेअध्यक्ष केपी शर्मा ओली र नेता प्रभु साहबीचको दुरी बढदै गईरहेको छ । ८ बुँदे माग सहितको