पत्रकारितालाई समाजमा आकर्षित र सम्मानित पेसाकाे रूपमा लिइन्छ। पत्रकार शब्द नै मानिसलाई सचेत र सजग बनाऊन नै काफी छ। चाहे राजनीतिज्ञ होस् या कर्मचारी तथा व्यापारी उनीहरु सधै पत्रकारको अनुसान्धानको घेराको दायरमा हुन्छन्। उनीहरूलाई पत्रकारले खबरदारी गरिरहेका हुन्छन्। पत्रकार
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठन गरिएको कार्यदलले भोलि शुक्रबार शिर्ष तहलाई प्रतिवेदन बुझाउने भएको