सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुख उम्मेदवारी दर्ता गरेका छन् । नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थनमा नेकपा (माओवादी केन्द्र)का प्रमुख
प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
बलात्कार आरोपमा कारागारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज सुनुवाइ हुँदैछ । तनहुँ जिल्ला अदालतमा आज शाहको मुद्दाको