लिङ्देनसहित राप्रपाका तीन मन्त्री सरकारमा जाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेका तीन मन्त्रीको नाम फाइनल गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जान लागेको हो । स्रोतका अनुसार राप्रपाबाट उपप्रधानमन्त्री र ऊर्जा मन्त्री लिङ्देनले सम्हाल्नेछन् ।

यस्तै सहरी विकास मन्त्रालयमा विक्रम पाण्डे र कानून मन्त्रालयमा ध्रुवबहादुर प्रधानको नाम फाइनल भएको हो । राप्रपाबाट मन्त्री बन्ने तीनै जना प्रत्यक्ष निर्वाचित हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...