समाचार

उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा पुनः निर्वाचन हुने

    नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  दाेस्राे चरणमा निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी प्रतिस्पर्धामा थिए । ५० प्रतिशत मत कसैले पनि नल्याएपछि  दाे्स्राे चरणकाे मतदान हुने  भएको हो