समाचार

देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई

      नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । पार्टी पदाधिकारी बैठक बस्नुअघि सभापति देउवाले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको स्रोतको भनाइ छ । आज दिउँसो देउवा निवास धुम्बाराहीमा बैठक बस्दैछ । पार्टीका पूर्वपदाधिकारीको