१६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ अनुमति लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले काठमाडौं जिल्ला अदालतबाट दुई जना कम्पनीका सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले बतायो। सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र
प्रमुख तीन संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरेको आयोजनामा आज सिंहदरवारमा भएको