समाचार

उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ : शेखर कोइराला

    नेपाली कांग्रेस सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरेका छन् । साथै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।  कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा. कोइरालाले १४००