समाचार

पुल्चोक इन्जिनियरिङ कलेजमा अनशन समर्थक समूहले प्रदर्शन

    इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्ध अनशन समर्थक समूहले प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग नेपाल विद्यार्थी संघ (नेविसंघ) निकट आमरण अनसन समूहले प्रदर्शन गरेका हुन् । उनीहरूले