समाचार

तरुण दलद्धारा गृहमन्त्रीको राजीनामा माग

    कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाल तरुण दल आन्दोलित भएको छ । तरुण दलका नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर विरोध र्‍यालीसँगै सभा गरे । प्रदर्शनकारीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत मागेका छन्