युवालाई पलायन हुनबाट रोक्न सामाजिक सुरक्षा कोषको भूमिका महत्वपूर्ण छ : श्रममन्त्री कुँवर
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले वैदेशिक रोजगारका लागि ठुलो संख्यामा युवाहरु पलायन हुने क्रम बढिरहेकोले युवा पलायन रोक्नका लागि सामाजिक सुरक्षाका योजनाहरुलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा