समाचार

केपी ओलीको चरित्र हत्या नगर्न राजेन्द्र गौतमको चेतावनी

    नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष केपी ओलीको चरित्र हत्या गर्ने गरी प्रायोजित हमला गरिएको टीप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले ओलीको राष्ट्रवादी अडान, समृद्ध नेपाल-सुखी नेपालीका योजनाकारविरुद्ध पुनरात्थानवादी, प्रतिगमनकारीले हमला गरेको भन्दै भर्त्सना