रौतहटमा माओवादी र नेकपा एस त्यागेर सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

रौतहटमा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन । नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा बिहीबार एमालेको फतुवा विजयपुर नगर कमिटिले लक्ष्मीनिया विजयपुर बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका शिवपुजन राय यादव, जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रभात कुश्वाहा, उपेन्द्र राय यादव, धर्मेन्द्र यादव, भागवत चौधरी, नेकपा एकिकृत समाजवादीका वीरेन्द्र राय यादव लगायतको नेतृत्वमा सयौँ नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको छ ।

उहान्हरुलाई एमालेका सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले टिका लगाएर पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्यहरु पुरुषोतम पोडैल, अच्युत मैनाली, केन्द्रीय सदस्य अजय गुप्ता, उद्धव रेग्मी, अरविन्द सिंह, प्रभु हजरा, जिल्ला अध्यक्ष सचिदानन्द साहलगायतका नेताहरुले मन्तव्य राख्नुभएको थिउो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...