नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको समग्र विकास र समृद्धीको लागि पार्टीले नेतृत्व लिने बताएका छन् ।दैलेखको सदरमुकाम खलंगामा आयोजना गरिएको सार्वजनिक भेटघाट कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले धार्मिक, ऐतिहाँसिक, पुरातात्वीक र सांस्कृतीक महत्व बोकेको
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने नाममा मानिस मार्ने घिनलाग्दो संस्कृति विकास भएको बताएका छन् ।