समाचार

०८३ चैतमा द्रुतमार्गको निर्माण सकिन्छ : सांसद पाण्डे

    एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले काठमाडौं–तराई मधेश द्रुतमार्ग प्रगति सन्तोषजनक नभएको बताएका छन् ।बुधबार संसदको राज्य व्यवस्था समितिमा प्रधानसेनापति प्रभुराम शर्माका साथै आयोजनाका अधिकारीहरुसँग भएको छलफलमा पाण्डेले २०८३ चैतभित्र निर्माण सम्पन्न हुन्छ कि हुँदैन भनेर सोधेका छन् ।