समाचार

संसद विघटन गलत थिएन : शंकर पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन् । आइतबार दाङमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि दुई वर्षभित्र सुकुम्बासी, भूमिहीन समस्या