समाचार

धरानमा आन्दोलन नरोक्ने दलको अडान

    धरानमा खानेपानीको महसुल र सेवा शुल्क वृद्धिविरुद्ध आन्दोलनरत् राजनीतिक दल र स्थानीय प्रशासनबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । सुनसरीका सीडीओ रामचन्द्र तिवारीले खानेपानी व्यवस्थापन बोर्ड र बोर्डको काउन्टरमा लगाइएको ताला खोल्न आग्रह गरेका थिए । उनले खानेपानीको धारा