समाचार

कांग्रेसमा ७ रेक्टरको भूकम्प जाँदैछ, एमालेले सम्हालेर लाँदैछ : पूर्वमन्त्री बस्नेत

    नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसमा ७ रेक्टरको भूकम्प जाने दाबी गर्नुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुर क्षेत्र नं. २