टिसीयलले टि ट्वान्टी विश्व कप २०२४ लाई लक्षित गर्दै “Go Big, Go TCL” नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ । यो अभियान अन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा रू १६३,३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त
बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चार जनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु