सहकारी बचतकर्ताको तेस्रो चरणको आन्दोलन घोषणा
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो । महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरुसँग विगतमा