प्रधानमन्त्री प्रचण्डको सम्पत्ति, १४ कट्ठा जमिन र २५ लाख नगद



 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति विवरण बुझाएका छन् ।  तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले आफ्नो सम्पत्ति १४ कट्ठा जमिन र २५ लाख बैंक ब्यालेन्स भएको सम्पत्ति विवरण बुझाएका हुन् ।  उनले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणअनुसार चितवनको भरतपुर नगरपालिका– १४ मा १४ कट्ठा जमिन र एभरेष्ट बैंक काठमाडौंमा नगद २५ लाख छ। यो सम्पत्तिलाई उनले पैतृक सम्पत्तिका रूपमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको