समाचार

श्रीमान बिदेशमा श्रीमती जुवा खालमा,भूपू मन्त्रीकी श्रीमती यसरी परिन् जालमा

काठमाडौँ/ केहि दिन अगाडी सदा पोशाकका प्रहरीले मैतीदेवी सेतोपुल नजिकैको घरबाट चार महिलालाई तीन पुरुष सहित नियन्त्रणमा लियो। तिनकुने प्रहरीको एरिया बाट गौशालाको प्रहरीले त्यसरी मान्छे समातेपछी सोही दिन चलखेलका माध्यमबाट सबै रिहा भए। समातिएका मध्ये एकजना पुर्बमंत्रीकी श्रीमती थिएन