नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रदेश नं २ को निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा आउने दाबी गर्नुभएको छ । उहाँले निर्वाचन किस्ताबन्दीमा नभइ प्रदेश र संसद्को निर्वाचन पनि एउटै समयमा गर्नुपर्छ र यसका लागि एमाले तयार छ भन्नुभयो
जिल्लाको बढीगाड गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । यहाँ उपचार
चिकित्सा शिक्षा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गरेका डा. गोविन्द केसीले ११औँ अनशन सुरु गरेका छन्। डा. केसीले
नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने दुई दर्जन पार्टी सदस्यलाई कारबाही गरेको छ । कारवाहीमा
नेपाल महिला सङ्घले छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ । सङ्घले आज यहाँ
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा दोस्रो दिनको सुनुवाई सुरु भएको छ।
बाग्लुङको बडीगाड गाउँपालिका भएको जिप दुर्घटनामा घाईतेहरुको हेलिकप्टरबाट उद्धार हुन सकेन । घाईतेहरुलाई गल्ली चौर स्वास्थ्य चौकी लगिएको घटनास्थलबाट प्रहरी
मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ । नेपाल टेलिकमले आगामी
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित तीनमहिने मोबाइल मर्मत तथा हाते होजियारी तालीममा यहाँका पाँच उत्कृष्ट महिला पुरस्कृत भएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।
Music My Life