कानुनको पालना गराउने प्रहरी नै अपराधमा संलग्न हुन थालेका छन्। तर, प्रहरी भन्दैमा अपराध गर्ने छुट छैन। बर्दीको आडमा काठमाडौंमा अपराध गर्न खोज्ने तीन प्रहरी हिरासतमा पुगेका छन्। दुई जना लागुऔषध सेवन तथा कारोबार र एक जना वन्यजन्तुको अंग कारोबार
आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१