समाचार

प्रियंका कार्कीले पनि गरिन यसरी देउवाको निन्दा

चर्चित अभिनेत्री प्रियंका कार्कीले बाढि पीडितहरुको उद्धार र राहतमा ढिला गरेको आरोप सहित आक्रोश पोखेकी छिन् । सामाजिक सञ्जाल मार्फत उनले सरकारको ढिला सुस्तीप्रति आगो ओकलेकी हुन्।पूर्वको धरान घर भएकी उनले चाडो राहत र उद्दार गर्न माग समेत गरेकी छिन।