प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पदबाट राजीनामा दिने भएका छन्। केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकपछि बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिन लागेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिपरिषद्को अन्तिम बैठक केहीबेरमा बालुवाटारमा बस्दै
बुधबार शेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ८.६५ अंकले बढेर १३८८.९४ अंकमा पुगेर बन्द भएको छ ।