समाचार

भारतको एकाधिकार तोड्दै ओलीले गर्ने भए तीन करोड नेपालीलाई खुसी पार्ने यस्तो निर्णय,बूढीगण्डकी चीनलाई दिने तयारी

नेपालका नयाँ कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजना पुनः चीनलाई नै निर्माण गर्न दिने बताएका छन्। बिहीबार प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक ‘साउथ चाइना मर्निङ पोस्ट’लाई अन्तर्वार्ता दिँदै ओलीले अघिल्लो सरकारले गरेको निर्णय उल्टाउने बताएका हुन्। साढे २