समाचार

एमालेका खरा सांसदकी छोरीले यसरी चप्काइन मिस नेपालकाे ताज

मिस नेपाल २०१८ को ताज २४ प्रतिस्पर्धीलाई पछि पार्दै हेटाैंडाकी श्रृंखला खतिवडाले जितेकी छिन्। होटल अन्नपूर्णमा भएको मिस नेपालको फाइनल राउन्डबाट उनी मिस नेपाल २०१८ छनौट भएकी हुन्। अन्तिम २५ प्रतियोगीहरुलाई आयोजक हिडन एन्ड टेजर्सले एक महिना लामो प्रशिक्षण दिएको