समाचार

नवराज सिलवाललाई पक्राउ गरेको हल्लाले यसरी तात्यो बजार,आखिर के गर्दैछन सिलवाल

ललितपुर क्षेत्र नम्बरका–१ का सांसद नवराज सिलवाल पक्राउ परेको बारे शुक्रबार बिहान केहीबेर हल्लीखल्ली भयो । केही अनलाइनले सिलवाल पक्राउ परेको समाचार पोष्ट गरेपछि सिलवालको फोनमा पत्रकार र शुभेच्छुकको फोनको रिङ एकोहोरो बज्न थाल्यो । जतिबेला सिलवाल पक्राउ परेको हल्ला