समाचार

३ पटकसम्म मुख्यमन्त्री बन्ने व्यक्ति तपाईं हो भन्ने पहिलो व्यक्ति अष्टलक्ष्मी शाक्य हुन्,मै हो प्रदेश ३ काे मुख्यमन्त्री : राजेन्द्र पाण्डे(अन्तर्वार्ता)

प्रदेशसभामा बहुमत ल्याएको नेकपा एमालेले ३ नम्बर प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने निर्णय नहुँदै विवाद सुरु भएको छ । मुख्यतः पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र धादिङबाट निर्वाचित राजेन्द्रप्रसाद पाण्डेबीच प्रतिस्पर्धा देखिएको छ । यसै विषयमा राजेन्द्र पाण्डेसँग गरेको कुराकानी– ० ३