अनावश्यक लोभमा फसे पछीको तनाब: सुन भनेर २८ लाख रुपैयाँमा किनेको धातु पित्तल परेपछि………….
‘करिब ४५ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने १ किलो सुन २८ लाखमा नै दिँदैछ। किन्ने हो?’ भक्तपुरका अजय तामाङको प्रश्नले राजेन्द्र थापा दुविधामा परे। अजय र राजेन्द्रबीच पहिलेदेखिनै सामान्य चिनजान थियो। झन्डै १५ लाख रुपैयाँ फाइदा हुने भएपछि राजेन्द्रमा लोभ