समाचार

ओली सरकारलाई सेकाऊन भोली सार्वजनिक यातायात ठप्प बनाउने,कांग्रेसले साथ दिए पनि यस्ता गाडी चलाईने

यातायात समितिहरु खारेज गर्ने लगायतको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात ठप्प बनाउने तयारी गरेका छन्। गाडी ग्यारेजमा थन्काएर उनीहरुले सरकारलाई दबाव दिन लागेका छन्। तर, आधाजसो व्यवसायीहरु सवारी चलाउने नै पक्षमा रहेको स्रोत बताउँछ। सिन्डिकेटको विपक्षमा