समाचार

‘वान टु वान’ वार्तामा स्वराजको ओली संग राखिन यस्ता ५ प्रस्ताव, ओलीले ‘हुन्छ’ भन्न किन सकेनन्?

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी छिन् । जुन दिन स्वराजको नेपाल भ्रमणको विषयमा मिति तय भयो त्यही दिनदेखि नै नेपालका राजनीतिक दलका नेताहरु बुद्धिजीवी पत्रकार र आम सर्वसाधारणमा समेत स्वराजको नेपाल भ्रमणको कारण