फिल्म हलमा नेता डाकेर फिल्म भन्दा पनि नेताको जात्रा किन देखाइन्छ,यस्तो पाइयो खुराफात
तत्कालिन कृषि मन्त्री हरिवोल गजुरेल फिल्म ‘राहदानी’ हेरेर निस्कने क्रममा एकाएक भक्कानिए। फिल्ममा देखाइएका अधिकांश दृष्यले मन थाम्न नसकेको प्रतिकृया दिएका गजुरेलको रुवाईको प्रभाव मनोरञ्जन क्षेत्रबाट प्रसारित हुँदै समाजका सबै वर्गसम्म प्रवाहित हुन समय लागेन। समाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमसम्म चर्चाको