समाचार

हामीलाई मन लागेको समयमा मात्र गाडी निकालेर चलाउछौ भन्दै ब्यबसायीले मन्त्रीलाई यसरी धम्क्याए

२० वर्षदेखि चल्दै आएको यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्ने विषयमा सरकार कडा रुपमा प्रस्तुत भएपछि वार्तामा आएर सहमति गरेका यातायात व्यवसायीले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने सरकारलाई धम्की दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवसायीहरुले