आइतबार एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले नवगठित पार्टीको केन्द्रीय कमिटीमा आफूलाई समर्थन गर्नेभन्दा आलोचना गर्ने बढी भएको बताए । प्रचण्डले भनेका थिए, ‘मलाई आलोचना गर्ने बढी केन्द्रीय सदस्य परेका छन् । मलाई समर्थन गर्ने धेरै छैनन् ।’ प्रचण्डले
भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको